logo

आईएमई को – अपरेटिभद्वारा ४७ आमालाई न्यानो कपडा वितरण

    1897   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार - आईएमई को – अपरेटिभ सर्भिस लिीमटेड ४५ जान आमाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आईएमई को – अपरेटिभको १० औ वार्षिक  उत्सवको अवसरमा कालिमाटीको सोल्टिमोड स्थिती संस्थाका आमाको घरमा रहेका ४५ जना आमाहरुलाई न्यानो कपडा वितरण र आर्थिक सहयोग गरेको हो ।

‘आमाको घर’की सञ्चालिका दिलशोभा श्रेष्ठलाई संस्थाको तफ्र्बाट अध्यश्र योगेश्वर शर्मा ढकाल र प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शमार्ले सयुंक्त रुपमा कपडा र चेक हस्तारन्तरण गरेको थिए । 

आईएमइले ५२ हजार २ सय रुपैयाँ बराबरको ४५ वटा स्विटर, एक छाक खाना र १० वटा ग्याँस सिलिण्डरको लागि २४ हजार रुपैयाँ सहयोग गरेको छ ।

ग्याँस नभएर खाना समेत खान नपाउने स्थिती भएका संस्थाले १० वटा ग्याँस सिलिण्डर भर्नको लागि रकम उपलव्ध गराएको संस्थाका अध्यश्र ढकाले बताए । चिसोको समयमा आश्रममा रहेको आमाहरुलाइे न्यानोको लागि स्विटर वितरण गरेको अध्यश्र ढकालको भनाइ थियो ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शमार्ले  संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेको आमाहरुको लागि सहयोग गरेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिदै जाने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।