logo

कृषिमा विदेशी लगानी बारे औपचारिक धारणा बनाउँदै एफएनसीसीआई

    1392   पटक पढिएको

२३ पुस/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघले कृषिमा विदेशी लगानीको सकारात्मक र नकारात्मक असरबारे अध्ययन सुरु गरेको छ ।

महासंघले कृषिमा विदेशी लगानीको सकारात्मक र नकारात्मक असरको अध्ययन गरी औपचारिक धारणा बनाउनको लागी बुधबार कृषिमा आधारित उद्योगीहरुलाई बोलाएर छलफल गरेको हो ।

महासंघले डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन केन्द्रिय दुग्ध सहकारी संघ र केन्द्रिय पशुपालन संघलाई बोलाएर छलफल गरेको छलफलमा ४ वटै संघले कृषिमा विदेशी लगानी आवश्यक नभएको बताएका थिए । 

छलफलमा उद्योगीहरुले नेपाली कृषकको लागत नै धेरै भएकाले कृषिको कच्चा पदार्थ महँगो हुने गरेको बताएका छन् ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले सरकारले २ वर्ष अघि पास गरेको कानुन मन्त्रिपरिषदले बिना छलफल परिवर्तन गरेको भन्दै कानुनविदहरुसँग छलफल गरी सर्वोच्च अदालत जाने तयारी गरेको बताए ।

राजभण्डारीले सुरुमा राष्ट्रिय सभामा समेत यो विषयलाई प्रवेश गराउने बताए । उनले स्वदेशी उद्योगीलाई धरासायी बनाउने उदेश्यले सरकारले विदेशी लगानी खुला गरेको बताए ।

महासंघले भने विभिन्न पक्षहरु सँग छलफल र थप अध्ययन गरी औपचारिक धारणा बनाउने तयारी गरेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।