logo

मेलम्ची खानेपानीको ९० प्रतिशत काम सकियो

    1918   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार- मेलाम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, सुरुङमार्ग र पाइपलाइनको काम ९० प्रतिशत सकिएको छ । सुरुङमार्ग निर्माणमा समस्या नआए असोजभित्रै राजधानीवासीले मेलम्चीको पानी पाउनेछन्। २७ वर्षको सपना पूरा गर्न आयोजनाले निर्माणको कामलाई तीब्र बनाएको छ ।

गत महिना स्थानीय तह निर्वाचका कारण ४ सय ३० मिटर मात्रै सुरुङ खनिएको थिए।  स्थानीय तह निर्वाचन, मजदुर दिवस र बिस्फोटक पदार्थको अभावका कारण करिब एक साता काम नहुँदा गत महिना लक्ष्य भन्दा आधा मात्र काम भएको छ । असोज सम्म काठमाडौंमा पानी खसाल्ने लक्ष्य अनुसार काम गरिएको भए पनि ’मे’ महिनामा लक्ष्यको आधा मात्र काम भएको हो।

तर सुरुङ खन्दा अहिले कमजोर चट्टानमा आइपुगेकोले केही समस्या भएको छ । अहिले पनि आयोजनामा चौथो र पाँचौ स्तरको चट्टान आईरहेको छ । जुन अति कमजोर चट्टान मानिन्छ। असोजसम्म राजधानीमा मेलम्चीको पानी ल्याउन महिना एक किलोमिटर भन्दा बढी सुरुङ खन्नु पर्छ। तर कमजोर चट्टानका कारण सुरुङमार्गको काम सुस्त छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।