logo

२१ औं पोखरा सडक महोत्सव १२ देखी १६ सम्म हुदै

    1290   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - २१ औं पोखरा सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियनस(रेबान) पोखराको आयोजनामा लेकसाइडमा ३ किलोमिटर सडकमा महोत्सव गर्ने तयारी पुरा भएको छ ।

सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित मनाउन लागिएको महोत्सवमा ४ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।  महोत्सवको लागत ६५ लाख रुपैयाँ रहेको महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए । महोत्सवमा ८० लाखको कारोवार हुने अपेक्षा राखिएको उनको भनाइ छ । रेबानले २० वर्ष अघि देखी सडक महोत्सव गर्दै आएको छ । 

सातै प्रदेश र पोखरा सेरोफेराका संस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुनेछन् । विश्वको कुनै पनि कुनाको खानाको स्वाल लिन लेकसाइड आफैमा कामी गन्तव्य भएको रेबान पोखराका अध्यक्ष भिम भुजेलको भनाइ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।