logo

८३ मेगावाट बराबरका १९ आयोजनाको पिपिए खारेज

    1139   पटक पढिएको

२० भदौ / अर्थ र व्यापार – नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगर्ने १९ वटा जलविद्युत् कम्पनीको आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । प्राधिकरणसँग पिपिए र सर्भे लाइसेन्स लिएका आयोजनाहरूले काम अगाडि नबढाएपछि आव ०७३÷७४ मा प्राधिकरणले ८३ मेगावाटबराबरका पिपिए खारेज गरेको हो ।

तीमध्ये तीनवटा आयोजनाहरू विद्युत् लाइसेन्स लिनका लागि विद्युत् विकास विभागमा ‘जेनेरेसन लाइसेन्स’ लिने प्रक्रियामा नपु¥याएका कारण रद्द भएका छन् ।(टत्यस्तै बाँकी १६ वटा आयोजनालाई प्राधिकरणले वित्तीय व्यवस्थापन गर्न नसकेको द्धन्दै पिपिए रद्द गरेको हो । रद्द भएका आयोजनाहरूमा ४ सय किलोवाट क्षमतादेखि १० मेगावाट क्षमतासम्मका रहेका छन् ।

यीमध्ये अस्मिता हाइड्रोपावरले रामेछाप जिल्लाको टोकार्दो खोलामा निर्माणाधीन ४ सय किलोवाटको माइक्रो हाइड्रो, अन्नपूर्ण ग्रुपले कास्कीमा निर्माण गर्न लागेको १० मेगावाटको मोदी १ आयोजना रहेको छ । मोदी १ लाई धेरैपटक ताकेता गर्दा पनि काम अगाडि नबढाएपछि प्राधिकरणले पिपिए खारेज गरेको छ । विभागले प्राधिकरणको सिफारिसमा जेनेरेसन लाइसेन्स खारेज गरेको हो ।

विद्युत् प्राधिकरणले पिपिए गरेर सर्भे लाइसेन्स लिन प्रक्रिया नर्पुयाएका कारण पिपिए रद्द गर्छ । त्यस्तै प्राधिकरणकै सिफारिसमा जेनेरेसन लाइसेन्स वितरण गर्नवाट रोकिएको छ । धेरै आयोजनाहरूले खोला ओगट्न मात्र लाइसेन्स होल्ड गरेर बस्ने गरेको र वित्तीय विवरण प्रस्तुत गर्न नसकेर काम अगाडि नबढ्दा लाइसेन्स खारेजीको प्रक्रियामा अगाडि बढ्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।