logo

विनोद चौधरीको विजय ¥याली मुसहर बस्तीबाट

    799   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – उद्योगपति विनोद चौधरी नवलपरासी(वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएपछि उनले आफ्नो विजयी ¥याली मुसहर वस्तीबाट थालनी गरेका छन्।
उनले जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीलाई ६ हजार मनान्तरले पराजित गरेका थिए । उनले विजय ¥यालीको सुरुवात मुसहर बस्तीबाट थालेका थिए। मुसहर बस्ती पुगेर चौधरीले विजय ¥याली नभई विकासको ¥याली भएको बताए ।
’५० दिनदेखि यो क्षेत्रमा घुम्दा मेरो अन्तरआत्माले मेरो जीवन यही जोडिनुपर्छ र विकास यात्रा पनि यहीबाट सुरु गर्नुपर्छ भन्ने थियो। यसलाई मैले विजय यात्रा होइन विकास यात्रा मान्छु,’ उनले भनेका छन्, ’यसलाई आभार यात्रा मान्छु। तपाइँहरुलाई मैले केही गर्छु भन्ने लागेर मलाई माया गरेर जिताउनुभयो।’
उनले आफूलाई जिम्मेवारी बोध रहेको र यस क्षेत्रमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता अनुसार अगाडि बढ्ने समेत प्रतिवद्धता जनाए।
’मैले मुसहर बस्तीमा रहेका बालबालिका, आमा दाजुभाईको जीवनस्तरमा परिवर्तन ल्याउनुछ,’ उनले भने, ’यो जिम्मेवारी मैले लिनेछु।’ उनले अब आफु यस क्षेत्रको पूर्वाधार विकास र स्थानीय लाई आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा लाग्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।