logo

न्युरोडस्थित बिरा कम्प्लेक्स पुगेको महानगर टोलीलाई व्यवसायीको अवरोध,दुई पक्षबीच झडपको अवस्था

    953   पटक पढिएको

१३ भदौ /अर्थ र व्यापार – मापदन्ड विपरित बनाईएका संरचना भत्काउँदै काठमाडौंको न्यूरोडस्थित बिरा कम्प्लेक्समा पुगेको महानगर प्रहरी टोलीलाई त्यहाँका व्यवसायीले अवरोध गरेका छन ।
अवरोधमा उत्र्रिएका काठमाडौ महानगरपालिकाको टोली र व्यवसायीबीच सोमबार निकै घम्साघम्सी भएको छ ।
सोमबार अवैध संरचना हटाउन र अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई त्यहाँका व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा छेकेर अवरोध गरेका हुन् ।
बिरा कम्प्लेक्सभित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको भन्दै हटाउन पुगेको थियो ।

अहिले त्यहाँ व्यवसायीलाई महानगरको टोलीलाई भित्र बस्न नदिएर निकै अवरोध गरिरहेका छन भने महानगरको टोली पेलेरै भएपनि जसरी पनि सो कम्प्लेक्सभित्र पसेर अवैध संरचना तथा अन्डरग्राउन्ड भित्रका पसलहरु हटाउने प्रयास गरिरहेको छ ।
अहिलेसम्म जारी रहेको यो घम्साघम्सी अझै थप समय लम्बिरहे त्यहाँ व्यपारी र काठमहानगरपालीकाका प्रतिनिधीहरुबीच झडपको स्थिती उत्पन्न हुन सक्दे देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।