logo

बालेनको‘एक्सन’पछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल

    828   पटक पढिएको

१० भदौ/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाश (बालेन) को एक्सनपछि महानगरपालिकाले व्यवसायीक भवनका बेसमेन्टमा पार्किङको व्यवस्था नगरिएको भन्दै भत्काउने अभियान शुरु गरेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् ।
बुधबार र बिहीबार महानगरका मेयर बालेन्द्र शाह यस्ता भवनमा बनेका संरचना भत्काउन सक्रिय बनेपछि कतिपय घरधनीहरुले अण्डरग्राउण्ड पार्किङ निर्माणको कार्य थालेका हुन् ।
काठमाडौंको बानेश्वरमा रहेको यूएफओ रहेको भनवको अन्डरग्राउण्ड पार्किङको मर्मत भइरहेको सूचना टाँस गरिएको छ । ‘कामनको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउण्ड पार्किङ मर्मतको निर्माण कार्य हुँदैछ’ सूचनामा भनिएको छ ।
व्यवसायीक भवनमा पार्किङको अनुमति लिइएर अन्य संरचनाका लागि भाडामा लगाइएको भन्दै महानगरले हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, घरधनीहरुले त्यसलाई वेवास्ता गरेपछि महानगर एक्सनमा उत्रिएको हो ।
महानगरका प्रमुख शाहले अल्फाबिटामा बिहीबार डोजर चलाएपछि भनेका थिए । अब उपरान्त यस्तो गर्न नपरोस् ,सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाई दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।