logo

आइक्यानको अध्यक्षमा प्रकाश थापा निर्विरोध चयन

    1410   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – लेखा परीक्षकहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सिए प्रकाशजंग थापा निर्विरोध निर्र्वािचत भएका छन् । संस्थाको उपाध्यक्ष रहेका थापाको अध्यक्षको कार्यकाल एक वर्षको हुने छ । उपाध्यक्षमा जगन्नाथ उपाध्यय निर्र्वािचत भएका छन् । १७ सदस्यीय समितिमा १६ वटा भोट खसेको थियो ।

उपाध्यक्षमा उपाध्यायको १२ र भास्करसिंह लालको पक्षमा ४ मत खसेको थियो । निर्र्वािचत उपाध्याय भारतमा पढेका चार्टर्ड एकाउन्टेन्ट्सहरुलाई नेपालमा पनि मान्यता दिनु पर्ने पक्षका हुन् । भारतमा पढेकालाई मान्यता नदिने निर्णयको विरोधमा उनले ’नोट अफ डिसेन्ट’ नै लेखेका थिए ।

१७ जनाको समितिमा भवनाथ दाहालले भने मत खसालेनन् । उनले दुबै पक्षमा म देखिन चाहन्न भन्दै निर्वाचन कार्यक्रममा सहभागी भए पनि मत खसालेनन् । अध्यक्ष थापा र उपाध्यक्ष उपाध्ययको सपथ ग्रहण तथा पदभार ग्रहण सोमबार हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।