logo

नाट्टाको साधारणसभा पुष २८ मा हुने,सर्वसम्मत नयाँ नेतृत्व ल्याउने पूर्वअध्यक्षहरुको पहल

    1324   पटक पढिएको

१२ पुष/ अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को एकाउन्नौ वार्षिक साधारणसभा आगामी पुस २८ (जनवरी १२ तारिख) का दिन हुने भएको छ । नाट्टाको बुधवार वसेको कार्यसमिति बैठकले आगामी पुष २८ मा साधारणसभा गर्ने निर्णय गरेको नाट्टाका प्रथम उपाध्यक्ष सि. एन. पाण्डेले वताए ।


यो साधारणसभाले नाट्टाको आगामी कार्यकालका लागी नेतृत्वका लागी समेत चयन गर्नेछ । नाट्टाको आगामी नेतृत्वका लागी आन्तरिक रुपमा तयारी सुरु भएको छ । नाट्टाका पूर्व अध्यक्षहरुअर्जुन शर्मा,पवित्र कुमार कार्की लगायतले आगामी नाट्टा नेतृत्व सर्वसम्मत रुपमा ल्याउन पहल गरिरहेका छन । पूर्वअध्यक्षहरुको पहल विहिवार सम्म निष्कर्षमा पुग्ने बुझिएको छ । यदि सहमति हुन सकेन भने नाट्टामा निर्वाचन हुनेछ ।

यसपटक नाट्टाको नेतृत्व लिनका लागी नाट्टाका प्रथम उपाध्यक्ष सि.एन.पाण्डे,नाट्टाका पूर्व महासचिव अच्युत गुरागाईं लगायत अन्य केहि पनि आकांक्षी देखिएका छन । सहमतिको प्रयास सम्भव नभए शुक्रवार सम्म प्यानलहरु निर्माण हुने देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।