logo

अडिट फर्मबाट अख्तियारका ’मस्ट वान्टेट’ महत र ढकालले दिए राजिनामा

    1813   पटक पढिएको


९ असार / अर्थ र व्यापार – कर फर्छौंट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले आफ्नो अडिट फर्म (चार्टर्ड एकाउन्टेन्ट फर्म) बाट राजिनामा गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छौंट आयोगका सदस्य सचिव चुणामणी शर्मालाई पक्राउ गरेपछि उनीहरुले आफ्नो पार्टनरसीप रहेको फर्म छाडेका हुन् ।
 महत एलडीएसए एसोसिएट्समा थिए भने ढकाल देव एसोसिएट्समा थिए । उनीहरुले संस्था छाडेको जानकारी नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) लाई गराइसकेका छन् । अधिकांस अडिट फर्म दुईभन्दा बढि चार्टर्ड एकाउन्टेन्टहरुले मिलेर खोलेका हुन्छन् । यस्तो फर्मबाट कोही बाहिरिन चाहेमा उसले राजिनामा दिएर आइक्यानलाई जानकारी गराउनु पर्छ ।

अख्तियारले पक्राउ गर्ने आशंकामा उनीहरु पहिले नै लुकेर भारत पुगिसकेका छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।