logo

नेपाल भ्रमण वर्षलाई लक्षित गरि बनेपामा आगन्तुक रिसोर्ट सञ्चालनमा

    8135   पटक पढिएको

२५ माघ / अर्थ र व्यापार- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि बनेपामा आगन्तुक रिसोर्ट सञ्चालनमा आएको छ । व्यवसायीहरु कृष्ण प्रसाद ज्ञवाली र हरि नेपालले रिसोर्टको निर्माण गरेका हुन । 

बनेपाको गोसाईस्थान मार्गमा निर्माण भएको रिसोर्ट ७२ रोपनी क्षेत्रफलमा फैलिएको छ । निर्माण सुरु गरेको ३० महिनामा नै सञ्चालनमा आएको रिसोर्ट १२५ करोड लगानीमा निर्माण भएको होटलका प्रबन्ध निर्देशक हरि नेपालले वताए ।

होटलमा डिलक्स,प्रिमियम,स्विट रुमहरु रहनुका साथै डिलक्स अपार्टमेण्ट,प्रिमियम अपार्टमेण्ट,रेष्टुरेण्ट,फिटनेस सेन्टर,स्विमिङ पुल,प्राईभेट पार्किङ लगायतका सुविधा हरु रहेको रिसोर्टले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै सञ्चालनमा आएको रिसोर्टले सरकारको योजनालाई सघाउने र काभ्रे,बनेपा र धुलिखेल क्षेत्रलाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सहयोग पु¥याउने प्रबन्ध निर्देशक नेपालले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।