logo

सामसुङको ‘हर्षमय नयाँवर्ष २०७६’ योजना सार्वजनिक

    1508   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार – सामसुङ्ले ‘हर्षमय नयाँवर्ष २०७६’ अफर ल्याएको छ । सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालले यो अफर अन्तर्गत ग्राहकहरुले सामसङ टेलिभिजन किन्दा ३२ प्रतिशतसम्म, रेफ्रिजेरेटर किन्दा १३ प्रतिशतसम्मसम्म वासिङ्ग मेसिन किन्दा १८ प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ । 

यस्तै सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स सामानहरु किन्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत उपहार प्रदान गरिने छ ।  लक्की ड्रमा पहिलो हुनेले ५५ इन्चको कर्भ टीभी, द्वितीय हुनेले ४९ इन्चको कर्भ टीभी, तृतीय हुनेले ५ इन १ कन्भर्टेबल रेप्रिंmजेरेटर, चौथो हुनेले ८ केजीको फ्रन्टलोड वासिङ्ग मेसिन र पाँचौं हुनेले २८ लिटरको हट ब्लास्ट ुक्त माइक्रोवेभ ओभन प्रदान गरिने बताइएको छ । 
यो अफर यही चैत्र १९ गतेदेखि वैैशाख ३१ सम्म देशभर लागू हुने कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।