logo

जोय स्टोरको एक्सचेन्ज मेला सार्वजनिक, पुराना मोवाईल विक्री गरि नयाँ आईफोन खरिद गर्न सकिने

    484   पटक पढिएको

५ जेठ/ अर्थ र व्यापार- न्युरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित जोय स्टोरले एक्सचेन्ज मेला सार्वजनिक गरेको छ । जोय स्टोर एप्पलका लागी नेपालको आधिकारिक बिक्रेता हो ।

एक्सचेन्ज मेलामा जुनसुकै पुराना मोबाईलहरु उपयुक्त मुल्यमा विक्री गरि नयाँ आईफोन किन्न सकिने कम्पनीका प्रबन्ध निर्देशक गुरु पौडेलले वताए । कम्पनीले मेलाको अवसरमा आईफोन १५ प्रोम्याक्सको खरिदमा ग्राहकहरुलाई एघार हजार रुपैयाँ बराबरको एक्सेसरिज निशुल्क प्रदान गर्नुका साथै चन्द्रागिरि केवलकारको दुईवटा टिकट समेत दिने योजना ल्याएको छ । यस योजनामा सहभागि नहुने ग्राहकहरुले लक्कि ड्र मार्फत एकजनाले आईफोन १३, एकजनाले आईफोन १२ र एकजनाले आईफोन ११ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।