logo

विद्युतीय गाडीको कर बढाउने पक्षमा अर्थमन्त्रालय

    459   पटक पढिएको


१३ पुस/अर्थ र व्यापार – अर्थमन्त्रालयले बिद्युतीय गाडीको कर बढाउने संकेत गरेको छ । एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रालयका सहसचिवले अहिले कर घट्नुमा विद्युतीय गाडीमा दिइएको सुविधा मूख्य कारक रहेको बताएका छन्।
आइआइडीयसले गरेको एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव बाबुराम सुवेदीले सुविधा उपयोग गर्नुले कर तिर्नुपर्ने बताए । उनले कारलाई विद्युतीय वा इन्धन भनेर विभेद गर्नुभन्दा पनि त्यो कार हो, सुविधा हो भनेर हेर्नुपर्ने बताए ।
‘कार चढ्नेले कर तिर्नु पर्छ। यो लक्जरी हो। कार बिजुलीमा होस् की इन्धनमा आधारित होस् त्यो सुविधा हो’ उनले भने, ‘यसपाली कर घट्नुको कारण सरकारले बिजुलीको गाडीमा कर सहुलियत दिएर हो।’ उनले बिद्युतीय चुलोमा सहुलियत दिन सकिए पनि विद्युतीय कारमा अब केही न केही नीतिगत सुधार गर्नैपर्ने भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।