logo

सुन आयातको कोटा बढ्यो ,अब दैनिक २० केजी सुन आयात गर्न पाईने

    572   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले अब दैनिक २० केजी सुन आयात गर्न पाईने व्यवस्था गरेको छ । बुधबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै सुन आयातको कोटा बढाएको हो ।
यसअघि नेपालमा दैनिक १० केजी मात्र सुन आयात गर्न पाईने व्यवस्था थियो । यसले हालको करिव १० देखि १५ केजीको दैनिक मागलाई धान्न नसकेको सम्बन्धीत सुन चाँदीका गरगहना बनाउने व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।
यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग धेरै पटक सुन आयातको कोटा बढाउन माग गर्दै आएको थियो ।
व्यवसायीको सोही माग अनुसार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले सुन आयातको दैनिक कोटा १० केजीबाट बढाएर २० केजी पु¥याउन राष्ट्र बैंकमा सिफारिस गरेको थियो । मन्त्रालयले गरेको सिफारिस अनुसार अहिले राष्ट्र बैंकले सुन आयातको कोटा यसरी बढाउने निणर्य गरि साविकको भन्दा दोब्बर आयात गर्न पाउने व्यवस्था गरिदिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।