logo

सनराइज बैंकद्वारा शेयरधनीहरुलाई लाभाशं वितरण सुरु

    834   पटक पढिएको

४ माघ /अर्थ र व्यापार - सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट प्रस्ताव गरि साधारण सभाबाट अनुमोदन गरेको नगद लाभांश माघ ४ गते शुक्रबारदेखि शेयरधनीहरूको बैंक खातामा नै वितरण थालेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण थालेको हो। बैंकको ११ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले ०७३ माघ २८ गतेदेखि एनआईसीसी क्यापिटल मार्केटलाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो । आयकर ऐन अनुसार प्राप्ती मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीकगत लाभकर नलाग्ने व्यवस्था रहेको र माघ २९ देखि ०७४ कार्तिक १२ गतेसम्म भएको शेयर कारोबारबाट प्राप्त शेयरको हकमा नगद लाभांशमा लाभकर लाग्ने हुँदा पाँच प्रतिशत कट्टा गरि जम्मा हुने बैंकले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई आफूले हितग्राही खाता खोलेको निक्षेप सदस्यमा बैंक खाता अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक धएपछि मात्र बैंकको नगद लाभांश जम्मा हुने बताइएको छ । बैंकको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।