logo

नेपाल टेलिकमको नाफा घट्यो, खर्च बढ्यो, आम्दानी भने घट्यो, प्रति सेयर नेटवर्थ पनि गिरावट

    1241   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - नेपाल टेलिकमको ग्राहक आम्दानी र अन्य खर्च वृद्धि भएपछि खुद नाफा घटेको छ। कम्पनीको खुद नाफा ०.३१ प्रतिशतले घटेको हो। 

कम्पनीले ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ। यो चालु आर्थिक वर्षको पुससम्मको नाफा हो। कात्तिकदेखि पुससम्मको नाफा २ अर्ब ९८ करोड रुपैयाँ छ। अघिल्लो बर्षको यही अवधिसँग तुलना गर्दा  नाफा ३६ प्रतिशतले बढेको छ।

कम्पनीको कुल आम्दानी घटेको छ। खासगरी ग्राहक आम्दानी घटेको हो। कम्पनीको खर्च पनि निक्कै बढेको छ। आम्दानी घट्ने र खर्च बढ्ने कारणले नाफा कम देखिएको हो। 
कम्पनीको प्रति सेयर नेटवर्थ  ५९५.७५ रुपैयाँ छ। अघिल्लो वर्षको ६९७ रुपैयाँको तुलनामा घटेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।