logo

सुरु भयो मल्टि क्लियरिङ बैंक सेटलमेण्ट

    1637   पटक पढिएको

१८ असार / अर्थ र व्यापार – लामो समयको प्रकृया पुरा गरेर आइतबारदेखि थप तीन बैंकहरुले राफसाफको काम सुरु गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सबै प्रकृया पुरा गरेर आइतबारदेदि नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकलाई राफसाफको काममा सहभागि गराएको हो ।

यस अघि ग्लोबल आईएमई बैंकले मात्र राफसाफको काम गर्दै आएको थियो । बजारको आकार तथा लगानीकर्ताको संख्या बढिरहेको भन्दै चौतर्फी रुपमा राफसाफ बैंकको संख्या थप गर्नु पर्ने आवाज उठे पछि केही समय अघिबाट यसको प्रकृया अघि बढेको थियो ।

चार वाणिज्य बैंकले गर्ने राफसाफमा नेपाल इन्भेष्टमेण्ट बैंकले नेतृत्वदायी भुमिका निर्वाह गर्नेे छ । बैंकका सबै पक्षका आधारमा इन्भेष्टमेण्ट बैंकलाई मुख्य बैंकका रुपमा समेटिएको छ ।

आइतबारदेखि हुने सबै कारोबारहरु मल्टी क्लियरिङ बैंक मार्फत सेटलमेन्ट हुन थाले पछि राफसाफ प्रकृया सहज हुने अपेक्षा गरिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।