logo

बिहीबार हाम्रो विकास बैंकको सेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन

    1148   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – हाम्रो विकास बैंकको चार लाख ५१ हजार १२१ कित्ता लिलामी सेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले संस्थापक समूह तर्फको तीन लाख ९१ हजार ६३६ कित्ता तथा साधारण समूह तर्फको ५९ हजार ४८५ कित्ता सेयरमा साउन ५ गतेदेखि लिलामी खुला गरेको हो ।

इच्छुकले बैंकको केन्द्रीय कार्यालय नुवाकोट तथा सेयर विक्री प्रबन्धक एनआइबीएल क्यापिटल लाजिम्पाटमा आज दिउँसो ३ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र साउन १५ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट लाजिम्पाटमा खोलिने छ ।

हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न बकैंकलाई थप चार करोड १३ करोड रुपैयाँ आवश्यक पर्नेछ ।

गत आवको तेस्रो त्रैमासम्ममा हाम्रोले तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ३ पैसा कायम गरेको छ । बैंकको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता २६७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।