logo

कृषि विकास बैंकको नाफा २ अर्ब ७७ करोड

    1081   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – कृषि विकास बैंकले गत आर्थिक बर्ष दुई अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष दुई अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी सात अर्ब १० करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी छ अर्ब २६ करोड रुपैयाँ गरेको थियो ।

९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ । बैंकले ८७ अर्ब ३८ करोडको निक्षेपलाई बर्ष दिनमा खर्ब नजिक पुर्याएको हो । चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको साधारण शेयर पूँजी ७ अर्ब ८ करोड रुपैयाँ छ । बैंकको गत आर्थिक बर्षमा साधारण तर्फको चुक्ता पूँजी पाँच अर्ब ११ करोड रुपैयाँ थियो । जसमा नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । 

बैंकको पूँजी कोष अनुपात १७.४७ प्रतिशत रहेको छ । खराब कर्जा घटाएको छ । बैंकले एक आर्थिक बर्षमा ४.३६ प्रतितशतबाट २.७९ प्रतिशतमा झारेको हो । बैकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ रहेको छ । जसमा साधारण शेयर मात्र गणना गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।