logo

जेबिल्स फाइनान्सद्वारा बैशाख २० गते साधारण सभा आह्वान

    750   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार  - जेबिल्स फाइनान्सद्वारा आगामी बैशाख २० गते शुक्रबार साधारण सभा आह्वान गरिएको छ । आर्थिक वर्ष २०७३र७४को पनि साधारण सभा गर्न बाँकी रहेको फाइनान्सले २०७४र७५ को सहित एकैदिन दुई आर्थिक वर्षको सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँको ३.५७ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट ४० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० को १.२४ प्रतिशत बोनस प्रस्तावलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । 

दुबै आर्थिक वर्षको बोनस वितरणमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले १५ लाख २० हजार ८२२ रूपैयाँ र ५ लाख २८ हजार २९ रूपैयाँ गरि २० लाख ४८ हजार ८५१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको फाइनान्सले मर्जर तथा एक्वीजिशनमा सम्बन्धिमा थप छलफल गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

साधारण सभाका लागि फाइनान्सले बैशाख ५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ४ गतेसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने प्रकृयामा जाने भएपछि फागुन २७ गतेदेखि नै फाइनान्सको शेयर कारोबार बन्द छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।