logo

आजदेखि सानिमा माई हाइड्रोपावरको हकप्रद खुल्यो

    1148   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – सानिमा माई हाइड्रोपावरले निष्कासन गरेको हकप्रद शेयर आजबाट बिक्री खुल्ला गरेको छ । सानिमा माईले साउन ९ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि एक शेयर बराबर एकको अनुपातमा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले आजदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद आवेदनका लागि सनराइज क्यापिटल कमलपोखरी, सानिमा बैंकका शाखा कार्यालयहरु उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड, सूर्यविनायक तथा उपत्यका बाहिर विराटनगर, विरगंज, विर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायणगढ, नेपालगंज र पोखराबाट पाइने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।