logo

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि

    940   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - अहिले अर्थतन्त्रको आकार ३० खर्ब सात अर्ब रुपैयाँको छ । बैंक तथा वित्तीय संस्थासँग निक्षेप भने ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । यो तथ्यांक पुस मसान्तसम्मको हो । यस हिसाबले कुल अर्थतन्त्रको आकारमा निक्षेपको हिस्सा करिव २ प्रतिशत बिन्दु माथि पुगेको छ । 

बाणिज्य बैंकहरुसँग भएको निक्षेपको हिस्सा मात्र ८८.३५ प्रतिशत छ । विकास बैंकहरुको ११.३६ प्रतिशत र फाइनान्स कम्पनीहरुको २.२५ प्रतिशत पुगेको छ । निक्षेप मात्र होइन ऋणको हिस्सा पनि बढदो छ । कुल अर्थतन्त्रको आकारसँग तुलना गर्दा ऋणको आकार ९१.२ प्रतिशत छ । 

यसमा बाणिज्य बैंकहरुको ऋण ७९.०२ प्रतिशत छ । विकास बैंकहरुको १०.०९ प्रतिशत छ भने फाइनान्स कम्पनीहरुको २.०९ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार, कुल ऋणमा बैंकिङ क्षेत्रको खराब कर्जा अंश २ प्रतिशत माथि पुगेको छ । बाणिज्य बैंकहरुको २.२१ प्रतिशत छ भने विकास बैंकको १.१२ र फाइनान्स कम्पनीको १०.४६ प्रतिशत खराब कर्जा छ । औषत भने २.३४ प्रतिशत मात्र छ ।

बैंक तथा वित्तीय संस्थाहरुले उठाएको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि पुगेको छ । सहकारी र लघुवित्तको समेत जोड्ने हो भने यो निक्षेपको हिस्सा अझ बढ्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।