logo

कृषि विकास मन्त्रालयद्वारा उत्कृष्ट ५ कृषक सम्मानित

    1740   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - देशभरबाट छनोट भएका उत्कृष्ट ५ किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट कृषि विकास मन्त्रालयले मंगलबार सम्मान गरेको थियो । मन्त्रालयले उन्नत प्रविधि अपनाई आधुनिक र व्यावसायिक खेती गरिरहेका किसानलाई जिल्ला र क्षेत्रबाट छनोट गर्दै राष्ट्रियस्तरमा सम्मान गरेको थियो ।

मन्त्रालयका प्रवक्ता डा. योगन्द्रकुमार कार्कीले १ जनालाई सर्वोत्कृष्ट र ४ जनालाई उत्कृष्ट कृषकका रूपमा सम्मान गरिएको थियो । सर्वोत्कृष्टलाई २ लाख र उत्कृष्टलाई १ लाख रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । यसअघिका दुई वर्षमा राष्ट्रिय धान दिवस (असार १५) को अवसर पारेर पुरस्कार वितरण गरिएको थियो । 

पुरस्कारका हकदार यी हुन्ः
अफजल हुसेन, सर्वोकृष्ट
थमबहादुर रजाली मगर, उत्कृष्ट
खड्गसिंह विष्ट, उत्कृष्ट
इन्द्रकुमारी लावती, उत्कृष्ट
सुमेरशमसेर जबरा, उत्कृष्ट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।