logo

राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले भने स् बैंकहरूको एनपीए अझै बढ्ने देखियो

    264   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय सस्थाहरूको निष्क्रिय कर्जा (एनपीए) अझै थपिने देखिएको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ वार्षिक साधारण सभामा पौडेलले कर्जा असुली प्रभावित भइरहेका कारण बैंकहरूको एनपीए थप बढ्ने देखिएको बताएका हुन् ।
उनले अन्य मुलुकको तुलनामा नेपालमा बैंकहरूको ब्याज बाहेक अन्य आम्दानी कम रहेको उनले बताए । ब्याज बाहेकका सेवा शुल्क अन्य देशका बैंकहरूको तुलनामा नेपालका बैंकहरूको कम रहेको बताउँदै उनले यसकारण पनि बैंकहरूको आरओई कम हुन्दै गएको देखिन्छ’ उनले भने
बैंकहरूको कुल आम्दानीमा ८० प्रतिशत ब्याज नै भएको बताउँदै उनले अन्य मुलुकमा अन्य सेवा शुल्कको आम्दानी राम्रो हुने बताए । यसैगरी,उनले बैंकहरूले पु¥याएको योगदान बिर्सन नहुने बताए । देशको जीडीपी बढ्नुमा बैकिङ क्षेत्र र निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।‘बैंकबाट कर्जा लिइसकेपछि कर्जा लिने व्यक्ति जिम्मेवार बन्नु पर्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।