logo

सबैभन्दा बढी रेमिट्यान्स भित्राउने बैंकमा ग्लोबल, रेमिट्यान्स कम्पनीमा आइएमई सम्मानित

    522   पटक पढिएको


१४ वैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्राउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्राएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।
राष्ट्र बैंकले गत आर्थिक बर्षभरी सर्वाधिक २१.१ प्रतिशत रेमिट्न्स भित्राएको भन्दै ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । यस्तै हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिट्यान्स भित्राएकामा सम्मान गरिएको हो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाबाहेक आएको कुल रेमिट्न्समध्ये २७.५ प्रतिशत रेमिट्यान्स भित्राउने आइएमईलाई पनि सम्मान गरिएको छ । कम्पनीले १४.९ प्रतिशत रेमिट्यान्स भित्राउने सिटी एक्सप्रेसले र १२.१ प्रतिशत रेमिट्यान्स भित्राउन सफल भएका छन् ।
यसैगरी, राष्ट्र बैंकले विद्युतीय् भुक्तानी सेवा संचालक कम्पनी इसेवा र भुक्तानी प्रणाली सेवा प्रदायक खल्तीलाई पनि धेरै रेमिट्यान्स भित्राएको भन्दै सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।