logo

रिलायन्स फाईनान्स तेह्रौ बर्षमा प्रवेश

    1490   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार- रिलायन्स फाईनान्स लिमिटेडले शनिवार बाह्रौं बर्ष पुरा गरि तेह्रौ बर्षमा प्रवेश गरेको छ । फाईनान्सले काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोड काठमाडांै, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक,आरुघाट गोरखा, गोरखा बजार, चारआली झापा,दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँकेमा सहित २० वटा शाखा कार्यालयहरुले सेवा पु¥याउँदै आएको छ ।  

संस्थाको बार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागी सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा शनिवार काठमाण्डौ जिल्ला, सलम्बुटार, साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपांङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिती भएका बालबालिकाहरुलाई आवश्यक पर्ने औषधी सामाग्रीहरु तथा संगम चोक बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको छ । साथै बार्षिकोत्सबको अवसरमा संस्थाका सम्पूर्ण शाखा कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गरेका छन् । 

उक्त कार्यक्रममा रिलायन्स फाइनान्स लि.का अध्यक्ष कुश प्रसाद मल्ली, संचालकहरु सुरकृष्ण बैद्य, रवि कृष्ण श्रेष्ठ, उपेन्द्र बहादुर कार्की, तुल्सी प्रसाद बराल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।