logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एनसेल सेन्टर

एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । 

27-11-20

आयकर नतिर्ने २ लाख ८० हजार करदातालाई फागुनसम्म छूट लिने मौका 

सरकारले विगत ६ वर्षयता आय विवरण पेश नगर्ने र कर नतिर्ने २ लाख ८० हजार ६ सय ३८ करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न पुनः मौका दिएको छ । 

25-11-20

वीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व उठायो

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।

22-11-20

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ । बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

19-11-20

सहज रुपमा सामान आयात नभए व्यवसायीले चिनियाँ नाकामै धर्ना दिने

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न सरकारसंग माग गरेको छ । 

11-11-20

काठमाडौं–पोखरा अत्याधुनिक पर्यटक बस सेवा संचालन गर्दै भिजिट नेपाल ट्राभल

भिजिट नेपाल ट्राभल एण्ड टुरले तिहारलगत्तै काठमाडौं–पोखरा रुटमा अत्याधुनिक पर्यटकीय बस सेवा संचालनमा ल्याउने भएको छ ।

10-11-20

कोरोना बिरुद्धको खोपको समाचारले सुनको मुल्यमा उच्च गिरावट, नेपालमा तोलामै ३ हजार ४०० रुपैयाँले घट्यो

मंगलवार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य घटेको छ । मंगलबार प्रतितोला रू. ३ हजार ४०० ले घटेर रू. ९४ हजार ८०० पुगेको छ ।

10-11-20

ईओएलले ल्यायो टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी 

चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रालिले नेपाली बजारमा टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी बिक्री सुरु गरेको छ । 

09-11-20

कार ब्रान्ड टेस्लाले ल्यायो ‘टेस्ला टकिला’ मदिरा, एक घन्टामै स्टक आउट

विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ’टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको छ । 

08-11-20

तिहार र छठलाई लक्षित गर्दै १८ करोडको झिलीमिली बत्ती आयात

यस वर्षको तिहार र छठलाई लक्षित गर्दै १८ करोड मूल्य बराबरको झिलीमिली बत्ती आयात भएको छ । 

05-11-20

डिसहोमको कम्बो प्याकेज अफर, १६ हजार रुपैयाँमा इन्टरनेटसँगै सिम टिभी 

गत माघमा आएसपीको लाइसेन्स पाएको डिसहोमले अब फाइबर नेटसँगै सिम टिभी सेवा पनि दिने भएको छ । 

05-11-20

स्वरोजगार बन्न चाहनेको रोजाईमा महिन्द्रा बोलेरो, असोजमा मात्रै ३०० बढी बिक्री

असोज महिनामा मात्रै महिन्द्राको तीन सय बोलेरो पिकअप बिक्री गरेको महिन्द्राको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ । 

03-11-20

टीभीएसले थप्यो एकै पटक १२ वटा नयाँ शोरुम 

नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तार गर्दै एकै पटक १२ वटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । 

19-10-20

भारतको टाटा कन्सल्टेन्सी सर्विसेज बन्यो विश्वकै मूल्यवान आईटी कम्पनी

द ईकोनमिक टाइम्सका अनुसार भारतको सफ्टवेयर एक्सपोर्टर कम्पनी टाटा कन्सल्टेन्सी सर्विसेज पहिलोपटक विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको छ ।

09-10-20

कोभिड–१९ संक्रमणबीच ६ महिनामा पाँच वटा ग्यास उद्योग बिक्री

कोभिड–१९ संक्रमणबीच ६ महिनाको अवधिमा पाँच वटा ग्यास उद्योग बिक्री भएको छ ।

02-10-20

कोभिड–१९ को संक्रमण बढेसंगै डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा बृद्धी 

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा मास्क, स्यानिटाइजर लगाएत डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा उच्च बृद्धी भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार गत साउन महिनायता मास्क, स्यानिटाइजर लगाएत  डिसइन्फेक्सनरी सामग्री आयातका कारण मुलुकबाट १ अर्ब २५ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको देखाएको हो ।

30-09-20

टाटा मोटर्स र सानिमा बैंकबीच सहकार्य 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सानिमा बैंकबिच सहुलियत ऋण सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार टाटाका कमर्सियल भेहिकल

29-09-20

सिप्रदीको ‘टाटा मोटर्स दसैं अफर’

नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स दसैं अफर, ल्याएको छ । 

26-09-20

भदौमा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाईल सेट भित्रियो

निषेधाज्ञाका बाबजुद भदौमा तीन अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाइल सेट भित्रिएको छ । 

25-09-20

चिनीको आयातमा बृद्धी हुँदा राजस्व असुलीमा सकारात्मक प्रभाव

चालु वर्षको २ महिनामा भारतबाट २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । 

25-09-20

यामाहाको ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक

यामाहाले आफ्नो नयाँ स्कुटर ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गरेको छ । नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बुधबार ‘रे जेडआर १२५’ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । 

24-09-20

कोभिड-१९ संक्रमणकैबिच ५ करोड लगानीमा प्लास्टिक उद्योग संचालन

कोभिड-१९ संक्रमणको कारण आर्थिक गतिविधिहरु ठप्पप्राय भईरहेको बेला हेटौंडा औद्योगिक क्षेत्रभित्र अन्नपूर्ण मल्टिप्लास्ट उद्योग संचालन आएको छ ।  

23-09-20

बजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक  

बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । बजाजले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको हो । 

21-09-20

नेपाली एसी ब्राण्ड टेस्लाको सम्पदा अंकित मोडल बजारमा आउँदै

टेस्ला एयर कन्डिसनरले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि आयात र निर्यातको काम गरिरहेको भू–लक्ष्मी ग्रुप प्रा.लीले टेस्लाको उत्पादन तथा बिक्री

31-08-20

जलविद्युतका शेयरधनीलाई घाटाबाट कसरी जोगाउने ? नौगड आयोजना प्रमुख भन्छन् - बाख्रापालन गरौं 

 जलविद्युत क्षेत्र रुग्ण बन्दै गएपछि शेयरधनीहरू डुब्ने अवस्थामा पुगेको हाइड्रोपावरकै सञ्चालकहरू भन्न थालेका छन्।मंगलबार अपी पावर कम्पनीले माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले जलविद्युत व्यवसाय मर्ने अवस्थामा आएको बताए। 

11-12-19

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.