निर्वाचन आयोगबाट मिति २०७८ चैत १६ मा जारी प्रेस विज्ञप्तीमा स्थानिय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था अन्तर्गतको (ठ) नम्बरमा कुनै स्थानीय तहको ठेक्कापट्टा सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने
निर्माण व्यवसायीहरूले आगामी २४ चैतसम्ममा आफ्ना माग पूरा नभए कन्स्ट्रक्सन होलिडेमा जाने भन्दै सरकारलाई एक साताको अल्टिमेटम सहितको चेतावनी दिएका छन् ।
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
आन्तरिक तथा वैदेशिक लगानी प्रवद्धनकालागि नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ ।
अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधनमा रहेका केही प्राविधिक त्रुटिहरू संच्याउने आश्वासन दिएका छन ।
साझा हितका क्षेत्रमा सहकार्य गर्ने उदेस्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बस्तुगत संघका पदाधिकारीहरूले आफना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन ।
मुलुकको निर्यात बढेर यसपाली ऐतिहासिक रेकर्ड नै कायम भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार भेटेर सार्वजनिक खरिद ११औं संसोधित नियमावलीमा रहेको त्रुटि सच्याउन माग गरेको छ ।
स्वदेशी हस्तकला व्यवसायीहरुको छाता संस्था नेपाल हस्तकला महासंघको अध्यक्षमा प्रचन्ड शाक्य निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा डा. तिलचन्द्र भट्टराई चयन भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण नभए ‘कन्ट्रक्सन होलिडे’ मनाउने चेतावनी दिएको छ ।
देस स्थानीय निर्वाचनमा होमिएसँगै अहिले आर्थिक गतिविधी बढ्न थालेको छ ।
बैंकहरुको ब्याजदर नियन्त्रणमा जोड दिएका अर्थमन्त्री जनार्दन शर्माले कर्जाको बेसरेट २ प्रतिशत माथि हुन नदिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन ।
अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्य घटिरहेको छ ।
सात समुन्द्रपारिको रुस–युक्रेन झगडालाई बहाना बनाएर विगत केही सातादेखि हरेक वस्तुको मूल्य बढेर मारमा परेका उपभोक्ताको ढाड सेक्नेगरी सरकारले पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
लामो समयदेखि संकटबाट गुज्रिरहेको अर्थतन्त्र जोगाइदिन उद्योगी व्यवसायीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग आग्रह गरेका छन् ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै अहिले अर्थ मन्त्रालयलाई निर्वाचनको खर्च जुटाउने चटारो लागेको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य सुरु गरेको छ ।
सुनचाँदीको मूल्य विस्तारै घट्न लागेको छ ।
सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएसँगै हाल स्पञ्ज आइरन उत्पादन गर्ने उद्योगहरुले धमाधम क्षमता बढाएका छन् ।
हाल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य अस्वभाविक रुपमा अकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योगीसँग बस्तु मौज्दात मागेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुनः सान्दार मत ल्याएर विजयी भएका छन् ।