नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ ।
चन्द्रागिरि हिल्सले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिधि भित्र नै रहेको ठहर गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठ समुहले पनि मनोनयन दर्ता गरेको छ ।
आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार अन्जनकुमार श्रेष्ठ सहित उनको समुहका उम्मेदवारहरुले मंगलबार बिहान मनोनयन दर्ता गरेका छन् ।
आगामी २८ र २९ चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि युवा उद्यमी मनोज पौडेलले कार्यकारिणि समिति सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफ्नो समुहको उम्मेदवार सार्वजनिक गरेका छन ।
नेपाल राष्ट्र बैंकले चाँदी निर्यात गर्दा १ किलोग्रामको सीमा हटाएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सिरानीमुनी पैसाको नोट राखेर सुत्नेहरुको खोजी भइरहेको बताएका छन् ।
नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी टोलीले भेट गरी देसको अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको छ ।
नेपाली काँग्रेसको तर्फबाट अर्थमन्त्री बनेका नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार नै अर्थमन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुने दिन आउन अब दुईमहिना पनि नभएसँगै अर्थ मन्त्रालयले आगामी नयाँ बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।
अझै मुलुकमा कायमै रहेको बैंकिङ तरलताको समस्या समाधान गर्नकालागि नेपाल राष्ट्र बैंकले नयाँ प्रयास गरेको छ ।
विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाइले बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् ।
विगत तीन वर्षदेखि बन्द रसुवा नाका आगामी १८ चैतदेखि संचालनमा आउने भएको छ । यस नाका संचालनमा आएपछि आवातजावत सुरु हुने छ ।
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।
भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने जानकारी गराएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग गरेको बताएका छन् ।
ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरू सर्वसम्मत निर्वाचित गरिएको छ ।
चोभार सुख्खा बन्दरगाह सञ्चालन सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले बैंकको बढ्दो ब्याजदरका बारेमा सरकारले अनौपचारिक छलफल गरेर समाधान खोजिरहेको बताएका छन्।