logo

नवनियुक्त अर्थमन्त्री महतले मन्त्रालयको जिम्मेवारी सम्हाले,आर्थिक अवस्था बिग्रिएर निराश व्यवसायीको मनोबल बढाउनेगरी काम गर्ने प्रतिवद्धता

नेपाली काँग्रेसको तर्फबाट अर्थमन्त्री बनेका नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार नै अर्थमन्त्रालय पुगेर आफ्नो पदभार ग्रहण गरेका छन ।

२०७९ चैत १७

आगामी आवको बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै अर्थमन्त्रालयले बनायो बजेट निर्माण मस्यौदा र कार्यतालिका

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुने दिन आउन अब दुईमहिना पनि नभएसँगै अर्थ मन्त्रालयले आगामी नयाँ बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ ।

२०७९ चैत १७

सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गरे संकट सहज हुँदै जान्छ:ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् । 

२०७९ चैत १७

बैंकिङ तरलताको समस्या समाधानमा राष्ट्र बैंकको नयाँ प्रयास, ट्रेजरी बिल सोझै खरिद गरि २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइँदै

अझै मुलुकमा कायमै रहेको बैंकिङ तरलताको समस्या समाधान गर्नकालागि नेपाल राष्ट्र बैंकले नयाँ प्रयास गरेको छ ।

२०७९ चैत १६

विश्व बैंकद्धरा नेपालका लागि १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत

विश्व बैंकले नेपालको विद्यालय शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रम कार्यान्वयनका लागि १२ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब ८४ करोड रुपैयाँ आर्थिक सहायता स्वीकृत गरेको छ।

२०७९ चैत १६

बजेट ल्याउन दुई महिना बाँकी , अझै १६ मन्त्रालय मन्त्रिविहिन

मन्त्रिपरिषद् विस्तारमा ढिलाइले बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् ।

२०७९ चैत १५

१८ चैतदेखि रसुवा केरुङ नाका संचालनमा आउने, सरसफाई थालियो

विगत तीन वर्षदेखि बन्द रसुवा नाका आगामी १८ चैतदेखि संचालनमा आउने भएको छ । यस नाका संचालनमा आएपछि आवातजावत सुरु हुने छ ।

२०७९ चैत १४

सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।

२०७९ चैत १३

एकमहिनामा काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर बन्ने

भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने जानकारी गराएको छ ।

२०७९ चैत १३

सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बनाएको छ: सिएनआई अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा नीतिले महिलालाई उद्यमी बन्न सहयोग गरेको बताएका छन् ।

२०७९ चैत १२

ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न ,आर्थिक संकट समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउने

ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०७९ चैत ११

७ वटै प्रदेशमा उद्योग वाणिज्य महासंघको नेतृत्व चयन

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरू सर्वसम्मत निर्वाचित गरिएको छ ।

२०७९ चैत १०

राष्ट्र बैंकद्धारा चोभार बन्दरगाह संचालनमा सहजीकरण

चोभार सुख्खा बन्दरगाह सञ्चालन सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको छ ।

२०७९ चैत १०

ब्याजदरको समस्या सम्बोधन गर्न सरकार अनौपचारिक छलफलमा

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले बैंकको बढ्दो ब्याजदरका बारेमा सरकारले अनौपचारिक छलफल गरेर समाधान खोजिरहेको बताएका छन्।

२०७९ चैत ९

बजार अनुगमन गर्दै राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

२०७९ चैत ९

सुनको भाउ अकासिएर तोलाकै १ लाख ९ हजार रुपैयाँ नाग्यो, आज प्रतितोला १२ सय रुपैयाँले बढ्यो

आगामी बैशाख महिनामा हुने बिबाह लगनको समय आउँनै लाग्दा अहिले नेपाली बजारमा सुनको भाउ अत्यधिक बढेर प्रति तोला १ लाख ९ हजार रुपैयाँ नागेको छ ।

२०७९ चैत ९

नेउवा महासंघको केन्द्रिय सदस्यमा पशुपतिदेव पाण्डेले उम्मेदवारी दिने

नेपाल उद्योग वणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन ।

२०७९ चैत ७

एक महिनामा १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर

सरकारले एक महिनाको अवधिमा डेढ खर्च बढीको बजेट रकमान्तर गरेको छ ।

२०७९ चैत ७

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्यो सरकार

चौतर्फी दबाबले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

२०७९ चैत ६

एक महिनामै ८ फर्मलाई वाणिज्य विभागले तिरायो २५ लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा २८ व्यवसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

२०७९ चैत ५

बुढानिलकण्ठ नगरपालिकाले गर्यो सीप सम्मेलन तथा कृषि मेला

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाले सीप सम्मेलन तथा कृषि मेला आयोजना गरेको छ ।

२०७९ चैत ५

निर्माण व्यवसायी महासंघद्धारा २७ बुँदे काठमाडौं घोषणापत्र जारी, सरकारबाट लिन बाँकी ६० अर्ब रुपैयाँ भुक्तानी छिटो उपलब्ध गराउन माग

नेपाल निर्माण व्यवसायी महासंघले २७ बुँदे काठमाडौ घोषणापत्र जारि गर्दै व्यवसायीको करिब ६० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी रोकिएकाले देसको निर्माण क्षेत्र आर्थिक रुपमा धराशायी भएको बताएको छ ।

२०७९ चैत ३

भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

२०७९ चैत २

डीडीसीले बढायो सबै प्रकारका दूधको मूल्य

दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ ।

२०७९ चैत २

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

चालुू आर्थिक वर्ष २०७९/८० को ८ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ।

२०७९ चैत १

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.