logo

काठमाडौं महानगरपालिकाले विमानस्थलको तारबार काटिदिएपछि प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण, कानूनी कारवाही गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ दिने स्पष्टीकरण सोधेको छ ।

२०८० असार १

प्राधिकरणलाई भवनको नक्सा पेश गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौको सिनामंगलस्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

२०८० जेठ ३२

वायुसेवा निगमले भैरहवाबाट क्वालालम्पुर उडान थाल्यो, एकतर्फी भाडा ३१ हजार रुपैयाँ

राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले मंगलवारदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान सुरु गरेको छ ।

२०८० जेठ ३०

भ्याटले हवाई भाडा थप महंगिने भएकाले सरकारको ध्यानाकषण भएको छ: पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले व्यवसायीले माग गरेअनुसार हवाई टिकट काट्दा थप १३ प्रतिशत मुल्यअभिबृद्धिकर (भ्याट) लगाउँदा नेपालको हवाइ भाडा थप महंगो हुने भएकाले यस विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।

२०८० जेठ २९

अझै नेपाल ईयूको कालो सूचीबाट हटेन

अझै नेपाल युरोपियन यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’बाट हट्न सकेन ।

२०८० जेठ २८

पर्यटन र हवाई सेवामा लगाईएको कर हटाउन विभिन्न संघ–संस्थाहरुको संयुक्त माग

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटमार्फत पर्यटन र हवाई सेवामा लगाईएको कर हटाउन पर्यटन क्षेत्रसित सम्बन्धीत विभिन्न संघ संसथाहरुले संयुक्त माग गरेको छ ।

२०८० जेठ २६

ह्याकरको निशानामा ट्राभल एजेन्सीहरु,प्रहरीले सचेत गरायो

अहिले नेपालमा विभिन्न हवाई कम्पनीको टिकट बिक्री वितरण गर्ने ट्राभल एजेन्सीहरुलाई ह्याकरले लक्षित गरी आक्रमण सुरु गरेको भन्दै नेपाल प्रहरीले सचेत गराएको छ ।

२०८० जेठ २४

धनगढी उडेको श्री एयरको विमान पुनः काठमाडौं नै फर्काइयो

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काएर अवतरण गराइएको छ ।

२०८० जेठ २३

बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक गरेको बजेट मार्फत हवाई टिकटमा लगाइएको मुल्यअभिबृद्धिकर (भ्याट) फिर्ता गर्न माग गरेको छ ।

२०८० जेठ १८

निगमको भैरहवा–क्वालालम्पुर हवाई भाडा जम्मा ११ हजार ४६१ रुपैयाँ

मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर ह्वात्तै घटाएको छ ।

२०८० जेठ ११

आफ्नै कीर्तिमानी भंगगर्दै कामीरिता पुनः २८ औं पटक सगरमाथाको शिखरमा

सोलुखुम्बुका कामीरिता शेर्पा आफ्नै कीर्तिमानी भंगगर्दै पुनः २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

२०८० जेठ ९

लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ ।

२०८० जेठ ८

अध्यागमन डेक्समा बस्ने कर्मचारीले सुर्तीजन्य पदार्थ र चुइगम खाए कारबाही

सरकारले अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन निषेध गरेको छ ।

२०८० जेठ ५

नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभामा सम्पन्न ,पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्छौं: पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने बताएका छन् ।

२०८० जेठ ४

पासाङ ल्हामुका श्रीमान सोनम पहिलो पटक पुगे सगरमाथा शिखरमा

पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन्।

२०८० जेठ ३

कामीरिता २७ औं पटक सगरमाथा शिखरमा

कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको शिखरमा पुगेका छन् ।

२०८० जेठ ३

मौद्रिक नीतिको समीक्षा स्वागतयोग्य: होटल व्यवसायी

होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिको समिक्षालाई स्वागत गरेको छ ।

२०८० जेठ १

२६ औँ पटक सगरमाथा आरोहण गर्ने दोस्रो आरोही भए पासाङ

एक नेपाली पथप्रदर्शक विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो आरोही बनेका छन् ।

२०८० बैशाख ३१

सातबुंदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न

सात बुंदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ ।

२०८० बैशाख ३१

‘दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट’को तयारी पुरा

नेपाल एसोसियसन अफ नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा) ले आगामी २८ देखि ३० बैशाखसम्म आयोजना हुने दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट को तयारी पुरा भएको जनाएको छ ।

२०८० बैशाख २६

कैलाश मानसरोवर यात्रामा देखिएका समस्या समाधान गर्न पर्यटन व्यवसायीको माग

कैलाश मानसरोवरको यात्रा सञ्चालनमा देखिएका विभिन्न समस्याहरु समाधानका लागी पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाले नेपालका लागी चिनियाँ राजदुत चेन सोङ को ध्यानाकर्षण गराएका छन् ।

२०८० बैशाख २६

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना,एकको मृत्यु,चारजना घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

२०८० बैशाख २२

पर्यटक आगमन संख्या बढ्यो,अप्रिलमा मात्र ९९ हजार नेपाल भित्रिए

अहिले विविभन्न देसबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या बढेको छ ।

२०८० बैशाख २०

आजबाट औपचारिक रूपमा संचालनमा आयो मौलाकाली केबलकार प्रधानमन्त्री दाहालले गरे उदघाटन

नवरपरासीको गैंडाकोटमा निर्मित मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ ।

२०८० बैशाख १८

हान अध्यक्षमा शाह, व्यवसायीका समस्या समाधान गर्दै अघिबढ्ने लक्ष्य

होटल संघ नेपाल (हान)को १४ औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

२०८० बैशाख १७

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.