काठमाडौं । सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरी २० हजार घुष रकम सहित पक्राउ परेका छन् । चौधरी सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका हुन् ।
सिभिल बैंक लिमिटेडले आफ्नो ५८ औं शाखा दमकको फर्निचर लाइनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र लाइफ इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बैंकको सञ्चालक समिति बैठक चलिरहेका बेला सीआईबीले छापा मारी केन्द्रीय कार्यालय बागबजारबाट हाल एनसीसीका सञ्चालक विष्णुृप्रसाद धिताललाइ नियन्त्रणमा लिएको हो ।
काठमाडौं । पोखरामा नबिल बैंकले तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ताल चोक, बगर र अमरसिंह चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिपेन कार्की नियुक्त भएका छन् । गत माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तुलसीराम गौतम नियुक्त भएका छन् । आउदो ०७५ बैंशाख १९ गतेदेखि उनले बैंकको कमाण्ड सम्हाल्ने छन् ।
काठमाडौँ। जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ (एनएजीसि)ले एनएजीसि पत्रकारिता पुरस्कार–२०१७ प्रदान गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान प्रदान गरिएको हो ।
काठमाडौं । बिहीबार देखि २० वर्ष आयु पार गरिसकेका सबै सार्वजनिक सवारीलाई सडकमा गुड्न नदिइने भएको छ । इलेक्ट्रिक र ग्यास टेम्पोरमाइक्रोको हकमा भने यो प्रतिबन्ध लागू हुनेछैन । यातायात व्यवस्था विभागले देशैभर यो नियम नमाने पुराना सवारी जफत गरिने बताएको छ ।
काठमाडौं। तेस्रो अन्तर्रा्ष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा आयोजना हुँदैछ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ ।
रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको हो । न्यौपानेले ८६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा मेघराज गजुरेल नियुक्त भएका छन् । संस्थाको ३१औँ संचालक समितिको बैठकले गजुरेललाई संस्थाको स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो ।
रिलाइन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबारबाट ललितपुरको लगनखेलमा पनि शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषको भवनमा नयाँ शाखा विस्तार गरेको हो ।
काठमाडौं । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।
काठमाडौं– माछापुच्छ्रे बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णयअनुसार बैंकले आफ्नो केन्द्रीय कार्यालय गण्डकी कास्कीको लेखनाथबाट काठमाडौको लाजिम्पाटमा स्थानान्तरण गरेको छ ।
काठमाडौं–ग्लोबल आइएमई बैंकले आइतबार सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, महानौरमा आफ्नो ७५औँ, धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा ७६औँ र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
काठमाडौं–मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुर लगनखेलमा सञ्चालनमा ल्याइएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले सो शाखाको समुद्घाटन गरेका हुन् ।
काठमाडौं– जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेडबिच हालै बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धुर्मुस–सुन्तली फाउन्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो ।
काठमाडौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रजनिसकुमार सिंहलाई नियुक्त गरेको छ । रामनृत्य शर्माले राजिनामा गरेपछि सञ्चालक समितिले सिंहलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंकले काठमाडौंको नारयणटारमा नयाँ शाखा विस्तार गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो शाखाको उद्घाटन गरेका हुन् ।