यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुरको लेलेस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु
चिलिमे हाइड्रोपावरको उत्पादन लागत २९ प्रतिशतले वृद्धि हुँदा नाफा १७ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको
नेप्सेमा पाँचथर पावर कम्पनीको बैशाख २२ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको छ । कम्पनीको आईपिओ बाँडफाँडको दुई महिना पछि कारोबार खुलेको हो
एनएलजी इन्स्योरेन्सद्वारा बिशेष साधरणसभा आह्वान गरिएको छ । इन्स्योरेन्सले जेठ १४ गते विहान १० बजे रसियन कल्चर सेन्टरको अडिटोरियम हलमा विशेष साधारण सभा आह्वान गरेको हो । साधारण सभामा इन्स्योरेन्सको न्युनतम
रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर बिहीबार बाँडफाँड हुने भएको छ । बिहिबार दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले
माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण
नेपाल लाइफ इन्स्योरेन्सद्वारा निष्काशन गरिएको ४८.५ प्रतिशत लाभांश सुरक्षित गर्ने बैशाख १७ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले १९ औं वार्षिक साधारण सभाका लागि बैशाख १९ गते बुकक्लोज
प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १६ करोड ३६ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको
शिवम् सिमेन्टले ४ अर्ब रुपैयाँ ऋण लिने भएको छ । शिवम् सिमेन्टले दीर्घकालिन रुपमा फण्ड बेसको लागि २ अर्ब १२ करोड तथा अल्पकालिन रुपमा फण्ड बेसको लागि २ अर्ब १२ करोड र अल्पकालिन रुपमा नन
रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन् । रसुवागढी हाइड्रोपावरमा न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् । सान्जेन
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जेठ ४ गते १९ औं वार्षिक साधारणसभा डाकिएको छ । नेपाल लाइफ गत आर्थिक वर्षको साधारणसभा गर्ने पहिलो बीमा कम्पनी भएको छ । दोस्रो बजारमा सूचीकृत जीवन तथा निर्जीवन
तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ । पहिलो संरचना निर्माणका लागि
युनियन हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । युनियन हाइड्रोपावरले पहिलो चरणमा माग गरिए बराबरको लागि आवदेन नपरेपछि आजसम्म ढिलोको मिति कुर्नु
सगरमाथा इन्स्योरेन्स कम्पनीले हालसम्म बिक्री गर्दै आएका बीमालेखहरु मोबाइलबाटै खरिद गर्न मिल्ने भएको छ । ‘इन्स्योरेन्स डिजिटल्ली’ नामाङ्कन गरिएको उक्त प्रोडक्ट मार्फत बीमालेख
अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मीमा शाखा कार्यालयको उद्घाटन गरेको छ । रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारी गरेकी हुन् । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि. का
बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन् । बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो । दुई दशकभन्दा बढीदेखि बीमा
सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावरको प्राथमिक शेयरमा मागभन्दा बढि आवदेन परेसँगै पहिलो चरणमै निष्काशन बन्द गर्ने भएका छन् । दुबै कम्पनीले आज एक
शिवम् सिमेन्टद्वारा गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न भोलि सोमबार तेस्रो वार्षिक साधारणसभा आयोजना हुने भएको
रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर (आईपिओ) मा बैशाख ६ गतेदेखि आवेदन खुला भएको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने
नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा
केएल दुगड ग्रुपको उत्पादन युनाइटेड सिमेन्ट्सले इन्टरनेश्नल सर्टिफाइट सर्भिस प्रालि (आइसिएस) बाट आइएसओ ९००१ः२०१५ तथा क्वालिटी म्यानेजमेन्ट र आइएसओ १४००ः२०१५ वातावरणिय व्यवस्थापनको
माउन्टेन हाइड्रोपावरको पहिलो कारोबार नै १०० रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारका लागि ९३.७५ रुपैयाँदेखि २८१.२५ रुपैयाँसम्ममा गर्न पाउने गरी रेन्ज तोकोको
अजोड इन्स्योरेन्सको लाहानमा नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको उपस्थितमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल
नयाँ वर्षको अवसरमा मेरो सुरक्षाले निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो । यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले विहीबार एक कार्यक्रम आयोजना गरी ७५ लाख रुपैयाँ सम्मको दुर्घटना