logo

सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने व्यवस्था

सङ्घीय संसदमा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने

17-02-19

भेरी बबई बहुउद्देश्यीय आयोजनामा पानीको गहिराइ नाप्ने नयाँ प्रविधिको सफल प्रयोग

भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरि सफल प्रयोग गरि पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्राइएको छ । यसको सफल प्रयोग भेरी

16-02-19

२६औँ वार्षिक साधारणसभाद्वारा नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल चयन

नेपाल तयारी पोशाक उद्योग संघको २६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल चयन भएका

16-02-19

विवादीत  कर फर्छ्यौट आयोग गठनसम्बन्धी ऐन खारेज

विवादीत रहेको कर फर्छ्यौट आयोग गठनसम्बन्धी ऐन प्रतिनिधि सभाले खारेज गरेको छ । नेपाल ऐन संशोधनमार्फत सरकारले ऐन खारेजीको प्रस्ताव प्रतिनिधि सभामा पेस गरेको

16-02-19

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ

16-02-19

सजिलो लघुवित्तद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ लाख ४४ हजार खुद नाफा आर्जन

सजिलो लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ३८ लाख ५८ हजार रुपैयाँ नाफा बढाएर दोस्रो त्रैमासमा ५५ लाख ४४ हजार खुद नाफा आर्जन गरेको

16-02-19

सेञ्चुरी कमर्सियल बैंकद्वारा आंखा शिविरको लागी ५० हजार रुपैयाँ सहयोग

सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आंखा अस्पताल, त्रिपुरेश्वरद्धारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविरमा ५०

16-02-19

मेडिसिटि अस्पताल र जनता बैंक बीच उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्झौता

मेडिसिटि अस्पताल र जनता बैंक नेपाल लिमिटेड बीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको

15-02-19

जनताको जलविद्युत् कार्यक्रमको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको बिक्री गरिने

बिहीबार सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमकोे पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको बिक्री गर्ने भएको छ । नुवाकोटमा हालै मात्र शिलान्याश गरिएको सो

15-02-19

कृषि विकास बैंकद्वारा बाह्रौं वार्षिक साधारण सभा आह्वान

कृषि विकास बैंकले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लाभांश पारित गर्न बैंकले उक्त साधरण सभा आयोजना गर्न लागेको हो ।  बैंक सञ्चालक समितिको फागुन १ गते सम्पन्न ७३६

15-02-19

ओरियण्टल होटल्सद्वारा १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन

ओरियण्टल होटल्सले चालु आर्थिक वर्षको त्रैमासमा दोस्रो त्रैमासमा १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । होटल ¥याडिसन सञ्चालन गरेको यस कम्पनीले आफ्नो खुद नाफा

15-02-19

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकद्वारा राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले राजीनामा

15-02-19

सेयर बजारको पुँजीकरणमा १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी

सेयर बजार निरन्तर ओरालो लागीरहदा लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । आर्थिक वर्ष २०७४र७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ

15-02-19

सरकारी कर्मचारीलाई ७ महिनामा ५ अर्ब ६ करोड अतिरिक्त सुविधा भत्ता  

स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता र अन्य भत्ता सहित गरेर सरकारी कर्मचारीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा सरकारी कर्मचारीले पाँच अर्ब ६ करोड रुपैयाँ अतिरिक्त सुविधा

14-02-19

रैराङ्ग हाइड्रोपावरद्वारा ७४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन

रैराङ्ग हाइड्रोपावरले गत वर्षको तुलनामा यस गत वर्षको पुस मसान्तमा खुद नाफा ५९८.७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा १० लाख ६३ हजार नाफा आर्जन गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ लाख ३१ हजार रुपैयाँ नाफा

14-02-19

जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफा १ करोड २९ लाख पुग्यो

जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चालू आवको तीन महिना अवधिमा एक करोड ४७ लाख खुद बीमाशुल्क संकलन

14-02-19

वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स भारतीय लगानीकर्ताले किन्ने पक्कापक्की

भारतीय लगानीकर्ताहरुले नेपालको सौर्य एयरलाइन्स किन्ने भएका छन् । विमानस्थलको बक्यौता र बैंकको ऋण तिर्न नसकेपछि वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री हुने भएको हो । बैंकको ऋणको सावाँ र

14-02-19

ज्योति लाइफ इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षमा ३० करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन 

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद बीमा शुल्क अघिल्लो आवको सोही अवधिमा २ करोड ९२ लाख रहेकोमा ९५७ प्रतिशत

14-02-19

कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याइने

कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) कार्यान्वयनमा ल्याइने भएको छ । अब तेस्रो मुलुकबाट आउने सामान इसिटिएस प्रणालीमार्फत आएपछि कागजपत्रको झझण्ट कम हुने

14-02-19

फेक रेस्क्युमा संलग्नहरुमाथि भएन कार्वाही, गत सिजनमा मात्र १७५ रेस्क्यु

पर्यटन मन्त्रालयले नेपाल प्रहरीको महानगरीय आयुक्त कार्यालय, राजस्व अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, नागरिक उड्ड्यन प्राधिकरणलाई सम्बन्धित क्षेत्राधिकारभित्र पर्ने एजेन्सीलाई

22-01-19

रिभरफन बिच रिसोर्टमा स्तरोन्नती, २० डिलक्स रुमसहित सभाहल थपियो

त्रिशुली नदिको किनारमा अवस्थित कुरीनटारस्थित रिभरफन बिच रिसोर्टलाई स्तरोन्नती गरिनुका साथै पर्यटकहरुको सुविधालाई लक्षित गरि थप सुविधा सम्पन्न बनाईएको छ । रिसोर्टका प्रबन्ध

21-01-19

वुद्ध एयरले वैशाखदेखि काठमाडौं–कोलकाता उडान गर्ने, पर्यटकलक्षित प्याकेज बेच्ने रणनिति

बुद्ध एयरले आगामी वैशाखदेखि काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । काठमाडौं–कोलकाता उडान वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर

16-01-19

टुटल र पठाओको गैह्रकानुनी कार्य सार्वजनिक

दुईपांग्रे सवारीलाई भाडामा प्रयोग गरिने प्लेटफर्म ‘पठाओ’ र ‘टुटल’सँग आवद्ध चालकहरूको संख्या २० हजारभन्दा बढी रहेको प्रहरीले अनुमान गरेको छ । यसरी

15-01-19

विश्वभरका बौद्ध धर्मावलम्बीहरुलाई लुम्विनीमा आकर्षित गर्न बिआईटिएम आयोजना गरिएको हो

मार्टमा सय भन्दा बढिको संख्यामा विदेशी पाहनुहरु आउनुहुनेछ । सवै वुद्धिस्ट मुलुकका टुर अपरेटरहरु, नेपालमा टुर अपरेट गर्ने टुर अपरेटरहरु, करिव ५० को संख्यामा सेलर र ७५ को संख्यामा रहेका वायरहरु

23-12-18

समृद्ध मन्त्री, दुः खी नेपाली

नौ महिनामै रेल वा पानीजहाज आएन भनेर जनता भनिरहेको छैनन वा नौ महिनामै घरघरमा खाना पकाउने ग्याँस पाईपवाट आएन भनेर जनतामा असन्तुष्टि बढेको होईन । तर विहानीले कस्तो दिनको संकेत ग¥यो त ?

04-12-18

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.