बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या ओरालो लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, सन् २०१९ को १० महिना (जनवरी–अक्टोवर)मा अघिल्लो वर्षको यही अवधिको तुलनामा बंगलादेशबाट आउने पर्यटक संख्या घटेको हो ।
रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
भ्रष्टाचार र अनियमितता हेर्ने जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसनधान आयोगले १५० जनाको अकूत सम्पत्ति कमाएको अभियोगमा आन्तरिक छानबिन गरिरहेको भएपनि हालसम्म कुनै मुद्दा दर्ता गर्न सकेको छैन ।
शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।
क्याम्पसको १६ करोड रुपैयाँ ठगीको आरोप लागेका सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति रोक्का भएको छ
पूर्व–पश्चिम रेल मार्गमा विदेशी लगानीकर्ताहरूले चासो देखाउन थालेका छन् । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा रेलमार्ग बनाएर रेल चलाउन सकिने सम्भाव्यताबारे विदेशी कम्पनीहरू रेल विभागसँग छलफलमा आउन थालेका हुन् ।
मितव्ययी ढंगले उपनिर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सकेसम्म पुरानै सामग्रीहरुको प्रयोग उपनिर्वाचनमा गरिने छ ।
सरकार नयाँ युगको सुरुवात भन्दै जनताका लागी पहेंलो हेल्मेट लगाएर झार गोड्ने र नाली सफा गर्ने जागीर जनताका लागी खुल्ला गर्छ । अनि मन्त्रीहरु गफ चुट्छन,नपत्याए पनि जनता विरोध गर्दैन ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागको सिफारिसमा सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न बनाएको समितिले काम सुरु गरेको छ ।
सांसद मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा भइरहेको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि बयान रोकिएको हो ।
संघीय संसदको एक समितिको आजको बैठक नै नबसी सांसदले भक्ता वा पारिश्रमिक मागे भन्ने सुन्दा तपाईलाई कस्तो लाग्छ ?
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरु परिवर्तन हुनु स्वाभाविक भनेका छन् । साथै उनले नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा नेकपा नेता माधवकुमार नेपालले राखेको फरक मतलाई पनि ‘सामान्य’ भनेका छन् ।
सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आवेदन दिएका छन ्। आवेदन दिनेहरुमा निवर्तमान प्रमुख कार्यकारी चिरायू भन्डारीदेखि राष्ट्र बैंकका अवकाश कर्मचारी सम्म छन् ।
नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंक लाइन सुविधा लिएका ग्राहकले प्रिमियमसहितको छुट महसुल किस्ताबन्दीमा तिर्नसक्ने व्यवस्था गरेको छ । शनिबार बसेको सञ्चालक समिति वैठकले डेडिकेटेड लाइन सुविधा लिएका सबै ग्राहकको बाँकी महसुल उठाउने निर्णय गरेको थियो ।
नेपाल वायु सेवा निगमले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको
सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणी पोखरेल नेतृत्वको
आगामी नोभेम्बर ८ देखि १० सम्म ग्रीसको थेसेलोनिकिमा आयोजना हुने फिलोक्जेनिया एक्स्पोमा नेपाली पर्यटन व्यवसायीहरुले सहभागिता जनाउने भएका छन । नेपाल एशोशियसन अफ टुर्स
हम्बल स्माईल फाउण्डेसनले नेपालको खुम्बु क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई वाँसवाट बनेको वातावरणमैत्री दाँत माझ्ने ब्रस वितरण गर्ने भएको छ
सम्राट गुप्र अन्तर्गतको ल्याण्डमार्क होटल्स,रिसोर्ट एण्ड स्पा चितवन,पोखरा र काठमाडौंले दशैँ र तिहारको अवसरमा नेपाली नागरिकका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । आन्तरिक
पर्यटन क्षेत्रका व्यवसायीक संघ–संस्थाहरुले नेपालको पर्यटन क्षेत्रमा विद्यमान समस्याका वारेमा साझा एजेण्डाहरु तय गरेर अगाडी बढ्ने तयारी गरेका छन ।
बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी रामप्रसाद सापकोटा (कमल) ले गत शुक्रवार वंगलादेशमा आयोजित दोस्रो ग्लोवल युथ पार्लियामेन्ट सम्मेलनमा “साउथ एशिया युथ टुरिजम लिडरसिप टुरिजम अवार्ड” प्राप्त