logo

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको बताएका छन् ।

२०८१ असार ६

किसान सूचीकरण कार्यक्रममा १८ लाख कृषक सूचीकृत

किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो ।

२०८१ असार ६

आन्दोलनरत ट्यांकर मजदुरसँग बल्ल जुट्यो सहमति, अब पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने

आइतबारबाट निजी पेट्रोल पम्महरु नै बन्द गराएका आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सोमबारको छलफलमा सहमति जुटेसँगै अब आजै देखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।

२०८१ असार ४

अकस्मात पेट्रोल पम्पमा किन यस्तो भीड, सरकार मुकदर्शक

आइतबार दिउसोदेखि अकस्मात काठमाडौको पेट्रोल पम्पमा देखिएको भीड सोमबार निकै अत्यासलाग्दो भईसकेको छ ।

२०८१ असार ४

सडक विभागको महानिर्देशकमा पोखरेल, रेल विभागमा मूल

सडक विभागको महानिर्देशकमा रामहरि पोखरेल नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासठेले पोखरेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेका हुन् ।

२०८१ जेठ ३१

नेपालमा लगानीको सम्भावना बढेको छ : महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् ।

२०८१ जेठ ३१

महँगी साढे ४ प्रतिशत,विदेशी मुद्रा सञ्चिती साढे १९ खर्ब पुग्यो

नेपाल राष्ट्र बैंकले गत वैशाखमा महँगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार

२०८१ जेठ २८

बजेटले व्याजदर र मुल्यबृद्धि बढ्ने जोखिम बढ्यो : पूर्वअर्थमन्त्री महत

पूर्वमन्त्री एवं नेपाली काँग्रेशका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारले गत १५ जेठमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले बैंक व्याजदर र मुल्यबृद्धि बढ्ने जोखिम बढेको बताएका छन ।

२०८१ जेठ २८

निर्माण उद्योगको समस्या समाधान गर्न राज्य उदासीन : निर्माण व्यवसायी

निर्माण व्यवसायीहरूले निर्माण उद्योगको समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप लगाएका छन् ।

२०८१ जेठ २७

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

२०८१ जेठ २७

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

नेपाल उद्योग वाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकामा महासंघले खुसी व्यक्त गरेको छ ।

२०८१ जेठ २३

खाद्यान्न आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउनु उद्योगमाथिकै आक्रमण : अध्यक्ष दुगड

नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले सरकारले २०८१/८२ को आर्थिक विधेयकमार्फत दाल लगायतका खाद्यान्न आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउनु उद्योगमाथिकै आक्रमण भएको बताएका छन्।

२०८१ जेठ २३

अर्थमन्त्री पुन र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेट,‘परियोजना समयमै सकाउन सरकार प्रतिबद्ध’

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन्। नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

२०८१ जेठ २२

अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलायो

सरकारमा सहभागी दल नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलाएको बताएका छन्।

२०८१ जेठ २१

हायर पर्चेज कर्जा दिने कम्पनीलाई ५ करोड जरिवाना, राष्ट्र बैंकको नीतिगत व्यवस्थाले लाइसेन्स समेत खारेज हुने

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी पहिलो पटक नीतिगत व्यवस्था गरेको छ ।

२०८१ जेठ २०

अब व्यवसायीले बैंकबाट ऋण नपाउन सक्छन्, आन्तरिक ऋणले ठूलो समस्या ल्याउँदैछ : पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको आकार र त्यसले अगाडि सारेका नीतिगत व्यवस्थाले थप समस्या सिर्जना हुने बताएका छन् । आइतबार संसदमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा

२०८१ जेठ २०

संसदमा सुरुभयो बजेटमाथिको छलफल , निजी क्षेत्रको मनोबल खस्किन नदिन कर धेरै चलाइएन :अर्थमन्त्री

आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा सामान्य छलफल सुरु भएको छ ।

२०८१ जेठ २०

स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा प्राधिकरण : उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरूमा लोडसेडिङ यथावत राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

२०८१ जेठ १८

प्यान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज मिनाहा

प्यान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज छुट हुने भएको छ। सरकारले आर्थिक विधयेक मार्फत पान नम्बर नलिई कर नतिरेका व्यक्तिलाई यस्तो छुट दिने व्यवस्था गरेको हो।

२०८१ जेठ १७

उद्योगी व्यवसायीमा आशा जगाउने बजेट ल्याएको अर्थमन्त्री पुनको दाबी

अर्थमन्त्री वर्षमान पुनले अहिलेको आर्थिक शिथिलतालाई अन्त्य गर्ने गरी बजेट ल्याएको र निजी क्षेत्रले यसको स्वागत गरेको दाबी गरेका छन्।

२०८१ जेठ १६

मेल्टिङ प्लान्ट उद्योगीलाई अर्थमन्त्रीको जवाफ: कसैको अनुहार हेरेर कर हेरफेर गरिएको होइन न्यायोचित हिसाबले तय गरिएको हो, यसमा बिबाद नगरौं

अर्थमन्त्री वर्षमान पुनले मेल्टिङ उद्योगीलाई करका दर हेरफेर गर्दा कसैको पनि अनुहार नहेरेको जवाफ दिएका छन्। नेपाल फलामे छड उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरी बिलेटमा आधारित उद्योगलाई पोस्ने गरी कर नीति अवलम्बन गराएको आरोप लगाएकामा

२०८१ जेठ १६

सरकारको नीतिले ३६ अर्ब लगानीका उद्योग डुब्ने अवस्था आयो, अब मेल्टिङ प्लान्ट चलाउन सकिँदैन

मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको बताएका छन् ।

२०८१ जेठ १६

एमबीबीएस पढ्न सरकारले शैक्षिक कर्जा उपलब्ध गराउने, दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट

सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।

२०८१ जेठ १५

सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था, बनेपामा फिल्म स्टुडियो सुरु गरिने

सरकारले आगामी सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ ।

२०८१ जेठ १५

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिने

सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख गरिएको बताएका हुन् ।

२०८१ जेठ १५

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.