logo

बुधबार सेयर बजारमा १३ अंकको बृद्धी, ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार 

    1281   पटक पढिएको

२२ पुस/अर्थ र व्यापार– बुधबार सेयर बजार दोहोरो अंकले बृद्धी भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन घटेको बजार १३.०७ अंकले बढेर २१७८.५७ अंकमा पुगेको छ । 

आज २०५ कम्पनीका एक करोड कित्ता सेयर ४ अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएका छन् । १५ कम्पनीको मूल्य स्थिर रहँदा ५५ कम्पनीको मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

नेपाल लाइफ र शिखर इन्स्योरेन्सको २०/२० करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको १७ करोड, नेपाल टेलिकम र हिमालयन डिष्टिलरीको १५/१५ करोड रुपैयाँको कारोबार भएको छ ।

बुधबार हाइड्रोपावर र व्यापार समूहबाहेक सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ११२ अंकले बढ्दा लघुवित्त समूहको सूचक ५६ अंक र जीवन बीमा समूहको सूचक २४ अंकले बढेको छ ।

कालिका माइक्रोक्रेडिट, जनउत्थान र स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्य घट्ने कम्पनीमा जोशी, नेशनल हाइड्रो र घलेम्दी हाइड्रोपावरको मूल्य ४/५ प्रतिशतले घटेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।