logo

एक बर्षमा २२ ओटा कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, ३ कम्पनीको निष्कासन मिति तय हुन बाँकी

    1671   पटक पढिएको


६ साउन/अर्थ र व्यापार– नेपाल धितोपत्र बोर्डले गत आव २०७७/७८ मा २२ ओटा कम्पनीले आईपीओ निष्कासनको अनुमति दिएको छ ।

गत आवमा आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीहरु मध्ये आठ ओटा हाइड्रोपावर, पाँच ओटा माइक्रोफाइनान्स, सात ओटा इन्स्योरेन्स कम्पनी, एउटा बैंकिङ र एउटा अन्य क्षेत्रका कम्पनी रहेका छन् ।

२२ ओटा कम्पनीले कुल रू.१५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० बराबरको १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । 

धितोपत्र बोर्डबाट स्वीकृती पाएका अधिकांश कम्पनीहरुले आईपीओ निष्कासन गरिरहेका छन् । भने आवको अन्त्यमा आईपीओ निष्कासन गर्न स्वीकृती पाएका ३ कम्पनी सानिमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीको मिति तय हुन बाँकी छ । 

गत आवमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पहिलो पटक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई रू. ६३ करोड बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

गत आवमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रू.८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन अनुमती पाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।