logo

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा  

    2164   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 
संगठनको पुर्नरगठित नयाँ कार्य समितिको उपाध्यक्षहरुमा रामकृष्ण तिमल्सिना ,अर्जुनलाल प्रधान, बिरेन्द्र अधिकारी , दामोदर ढकाल, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ्ग शेर्पा र  गणेश रिमाल चयन भएका छन । 
यसैगरि, संगठनको महासचिवमा बद्रि तिमल्सिना, उप महासचिवमा नवराज गौली र केशब धिताल रहेका छन । त्यसैगरि, सचिवहरुमा प्रदिप पण्डित, सुमन न्यौपाने, बिष्णु बाराकोटी ,अच्युत गुरुङ, तिलक लोहोनी चयन भएका छन ।  त्यसैगरि, संगठनको कोषाध्यक्षमा नवराज थापा, सह –कोषाध्यक्षमा सुनिल सिलवाल चयन भएको सो संगठनका नवनिर्वाचित सचिव प्रदिप पण्डितले जानकारि दिए । 
सचिव पण्डितका अनुसार कुल ६९ सदस्यीय नयाँ कार्यसमितिमा ५० जना केन्द्रिय सदस्य र अन्य पदाधिकारीहरु रहेका छन । नेकपा एकिकृत समाजवादीका नेता मुमुन्द न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो भेलामा पर्यटन क्षेत्रमा समलग्न विभिन्न संघ संस्थामा आवद्ध व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।