logo

नेपाल टेलिकमको अघिल्लो बर्षको तुलनामा नाफा घट्यो

    1167   पटक पढिएको

३१ बैशाख /अर्थ र व्यापार - नेपाल टेलिकमको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार नाफा १ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । टेलिकमले यो अवधिमा ९ अर्ब ९८ करोड रुपैयाँ नाफा रहेको छ ।

यस्तो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ८७ करोडले कम हो । गत वर्ष टेलिकमले गरेको यस्तो नाफा ११ अर्ब ८५ करोड रुपैयाँ थियो । यो कम्पनीले तेस्रो त्रैमासमा मात्रैको नाफा पनि घटेको  । यसले यो अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको थियो । अधिल्लो वर्षको सोही अवधिमा यसले कमाएको यस्तो नाफा ४ अर्ब ३७ करोड थियो । 

यसको प्रति शेयर आम्दानी ७ रुपैयाँ दुई पैसा रहेको । यसको प्रतिशेयर नेटवर्थ भने ६७६.५ रुपैयाँ रहेको छ । नेप्सेमा १५ करोड कित्ता शेयर सूचीकृत भएको टेलिकमको प्रतिशेयर कारोबार ७१३ रुपैयाँमा भइरहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।