१२ वैशाख/अर्थ र व्यापार – आइएमई लाइफ इन्स्योरेन्सले यस चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ । यस कम्पनीले ७५ वटा बीमालेख वापत सो दाबी भुक्तानी गरेको जनाएको छ ।
यस कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ वटा फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ६२ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ भने ३८ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २५ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया