logo

गुडविल फाइनान्सका शेयरधनीले १३ प्रतिशत लाभांश पाउने 

    826   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार – गुडविल फाइनान्स लिमिटेड( वित्तीय संस्था )ले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार काठमाडौमा भर्चुअल माध्याम जुम मार्फत सम्पन्न सो फाइनान्सको २७ औं वार्षिक साधारणसभामा ९ दशमलब १ प्रतिशत बोनस शेयर तथा ३ दशमलब ९ प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित भएको सो फाइनान्सले जनाएको छ ।
संस्थाका अध्यक्ष विश्व प्रकाश साखःले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले निक्षेपतर्फ १८ दशमलब ८ प्रतिशतले बृद्धि गर्नुका साथै कर्जा तर्फ १५ दशमलब ६८ प्रतिशतले बृद्धि गरेको जानकारी दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओ) सरोजकाजी तुलाधरले गत वर्ष विश्वभर फैलिएको कोभिड महामारीका कारण सरकारले गरेको लकडाउन र त्यसबाट उत्पन्न विभिन्न परिस्थितीका वावजुद संस्थाले लगानीकर्ताहरुलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए । 
सोही साधारण सभामा यस संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा १८.८४५ ले वृद्धि गरी १० अर्ब ९ करोड ३९ लाख ८४ हजार ९९७ रुपैयाँ तथा कर्जा तर्फ १५ दशमलब ६८५ ले वृद्धि गरी ७ अर्ब ९१ करोड ३३ लाख ८९ हजार ६८० रुपैयाँ पु¥याएको जानकारी दिईएको सो फाइनान्सले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।