logo

एक वर्षमै स्वदेशी लघुवित्तले खुद नाफा ५४ प्रतिशतले बढायो

    1669   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – स्वदेशी लघुवित्तले गत आर्थिक वर्षमा दुई करोड ३९ लाख ६३ हजार रुपैंया खुद नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक करोड ५५ लाख ११ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद नाफा ५४.४८ प्रतिशतले बढेको हो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी सात करोड रुपैंयाबाट बढेर १० करोड रुपैंया पुगेको छ । लघुवित्तको पूँजी ४२.८५ प्रतिशतले बढेको हो । पूँजीभन्दा कमाईको वृद्धि प्रतिशत धेरै भएका कारण लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

समिक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार ४५ लाख ५७ हजार रुपैंयाबाट बढेर दुई करोड ८५ लाख २० हजार रुपैंया पुगेको छ । निष्कृय कर्जा अनुपात भने शुन्य प्रतिशतबाट १.२४ प्रतिशतमा उक्लिएको छ । ३२ रुपैंया ४८ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १३८ रुपैंया ६६ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।