logo

बिमा कम्पनीमा सर्वसाधारणलाई दुई वर्षमा ६ अर्ब लगानी गर्ने अवसर

    1948   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार-  जीवन बिमा कम्पनीहरुको बजारमा प्रतिकित्ता सेयर मूल्य २ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्य हुनेको पनि ८ सयमा सेयर कारोबार भइरहेको छ । तर, अबको २ वर्र्षिभत्रमा लगानीकर्ताले कम्तिमा पनि १० जीवन बिमा कम्पनीमा कम मूल्य तिरेर सेयरमा लगानी गर्न सक्ने छ ।

हालै १० नयाँ बिमा कम्पनी सञ्चालनको तयारीमा रहेकाले लगानीकर्ताले यस्तो अवसर पाउने भएका हुन् । सञ्चालनमा आएको पहिलो वर्षको बार्षिक वित्तीय विवरण प्रकाशनपछि मात्र कुनैपनि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न सक्ने धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा उल्लेख छ ।

प्रक्रियामा रहेका १० नयाँ जीवन बिमा कम्पनी अबको तीन महिना (असोज) सम्ममा सञ्चालनमा आइसक्ने छन् । आगामी आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपछि नयाँ बिमा कम्पनीहरुले सेयर जारी प्रक्रिया अगाडी बढाउन सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।