logo

ओम र मनास्लुको एकिकृत कारोबारको सुरुवात

    1067   पटक पढिएको

२ असार / अर्थ र व्यापार - पोखराको ओम डेभलपमेन्ट बैंकले गोर्खाको मनास्लु विकास बैंकलाई गाभेर शुक्रबारदेखि एकिकृत कारोबार थालेको छ । एकिकृत कारोबारको शुभारम्भ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन । मर्ज पश्चात ओम डेभलपमेन्ट बैंकको नाममा एकिकृत कारोबार सुरु भएको हो । मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड रुपैयाँ, कर्जा प्रवाह १३ अर्ब ८० करोड रुपैयाँ तथा ४१ शाखा पुगेको छट ।

राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन बैंकले मर्जरपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्देछ । गत चैतमा सम्पन्न विशेष साधारणसभाले मर्जरपछि ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि र चालु आर्थिक बर्षका मुनाफबाट बोनस बाड्दा बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।