logo

असोज ३० गते मेरो माइक्रोफाइनान्सले बोलायो साधारणसभा

    1301   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार – मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस पारित गराउन असोज ३० गते पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त कम्पनीले चुक्ता पूँजीको १२.१०५ प्रतिशत (कर सहित) नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

माइक्रोफाइनान्सले होटल वाटर टावर नुवाकोट विदुरमा असोज ३० गते विहान ११ः३० बजे साधारणसभा बोलएको हो । साधारणसभाले ६ करोड ६० लाख रुपैयाँ बोनस तथा दुई करोड ६६ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । 

साधारणसभाका लागि लघुवित्तले असोज २ गतेदेखि १० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार असोज १ गते आईतबारसम्म सेयर किनेका वा यसअघि कम्पनीको सेयरधनी कायम रहेका लगानीकर्ताले लघुवित्तले प्रस्ताव गरेको ३० प्रतिशत बोनस तथा चुक्ता पूँजीको १२.१०५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

२२ करोड  रूपैयाँ चुक्त्ता पूँजी रहेको लघुवित्तको बोनसपछि २८ करोड ६० लाख रूपैयाँ चुक्त्ता पूँजी कायम हुनेछ । गत आवमा लघुवित्तले ९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२.१९ पैसा कायम गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।