logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा  ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन 

    1215   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेस्रो त्रैमासमा ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन भएको छ । अघिल्लो बर्षको भन्दा १३ दशमलव ४२ प्रतिशले वृद्धि गरेको हो । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ३ अर्ब ८ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

९ अर्ब ४७ लाख रुपैयाँ चुक्ता पुँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा १४ अर्ब ९ करोड ७ लाख रुपैयाँ राखेको छ । बैकले निक्षेपमा १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १९ दशमलव २० प्रतिशतले बढेर ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २५ दशलमव ३० प्रतिशतले बढेर ४ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा ४ दशमलव २८ प्रतिशत र पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ८१ प्रतिशत रहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।