logo

‘सर्वसाधारणको महसुल एकहजार नपुग्दै लाइन काटिन्छ, उद्योगीलाई अर्बौं छुट किन ?’

सांसदहरुले विद्युत महसुल नतिर्ने उद्योगप्रति सरकार नरम भएको भन्दै प्रश्न उठाएका छन् ।

२०८० पौष ११

इनरुवा सबस्टेसन सञ्चालनमा, ४ अर्ब लागत

ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ ।

२०८० पौष ६

भेरी–बबई डाइभर्सन आयोजनालाई गति दिन निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेको भेरी–बबई आयोजनालाई गति दिन निर्देशन दिएका छन् ।

२०८० पौष ४

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।

२०८० कार्तिक २१

२ महिनामा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् भारत निर्यात

चालु चालु (आव) २०८०/८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ ।

२०८० असोज ५

विद्युत् विधेयकमा निजी क्षेत्र असन्तुष्ट

मन्त्रिपरिषद्बाट पारित भई २७ भदौमा संसदमा दर्ता भएको विद्युत् विधेयक २०८० मा निजी क्षेत्रका लगानीकर्ता असन्तुष्ट देखिएका छन् ।

२०८० भदौ ३१

इभीकालागि प्राधिकरणका ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा, एक घन्टामा फुल चार्ज

नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

२०८० भदौ २०

कालीगण्डकीमा १५२ मेगावाटका आयोजना बनाउँदै आईएमई समूह, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकीको पीपीए सम्पन्न

आईएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

२०८० भदौ २०

नेपाललाई विद्युत व्यापारको बाटो खुल्यो, सम्झौतापत्र भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत

नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतले स्वीकृत गरेको छ ।

२०८० भदौ १९

१२ अर्ब ३३ करोड नाफा गर्यो विद्युत् प्राधिकरणले,अब सर्वसाधारणलाई सेयर जारी गर्ने

गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।

२०८० सावन २५

बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जाने बताएका छन् ।

२०८० सावन ३

बाढीले क्षति भएको जलविद्युतको अनुमति अवधि ५० वर्ष बनाइदिन ऊर्जा उत्पादकको माग

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष बनाउन सरकारसँग माग गरेको छ।

२०८० असार १४

इप्पानद्धारा बाढीले बगाएका कामदारको परिवारलाई १० लाख क्षतिपूर्ति दिन माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढीले बगाएका कामदारको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेको छ ।

२०८० असार ६

ऊर्जा उत्पादकहरुको संस्था इप्पानमा गणेश कार्कीको समुह नै विजयी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको समुह नै विजयी भएको छ ।

२०८० असार १

‘ठूला आयोजनालाई विकास गर्न पीपीए खोलेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिऔं’

स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) का निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले ठूला आयोजनालाई विकास गर्न पीपीए खोल्नु पर्ने बताएका छन् ।

२०८० जेठ ३२

दोभान हाइड्रोपावरले आइपीओ जारी गर्ने

दोभान हाइड्रोपावर लिमिटेडले २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

२०८० जेठ ३१

सोलुखुम्बुमा ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण हुँदै

सोलुखुम्बुमा ४.७ मेगावाटको माथिल्लो जुनवेशी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

२०८० जेठ ३०

माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै

नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।

२०८० जेठ ५

उद्योगमा विद्युत् कटौतीको समस्या १५ दिनभित्र सल्टिन्छ: विद्युत् प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोर लगायतका क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या अल्पकालीन भएको दाबी गरेको छ ।

२०८० बैशाख १०

ऊर्जा सम्मेलन सुरु,३० भन्दा बढी देशका प्रतिनिधि सहभागी

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु भएको छ ।

२०८० बैशाख ५

७५ करोड महसुल नबुझाएपछि सोनापुर सिमेन्टको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले ७५ करोड रुपैयाँ विद्युत महसुल पुग्दा पनि नबुझाएको भन्दै सोनापुर सिमेन्टको लाइन काटिदिएको छ ।

२०८० बैशाख ३

दोर्दी करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा

लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

२०७९ चैत २३

सुपर मादीको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

२०७९ चैत १२

खाना पकाउने ग्याँसको आयात घट्यो, इन्डक्सनको बढ्यो

हाल नेपालमा खाना पकाउने ग्याँसको आयात विस्तारै घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुका अनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँसको आयातमा गिरावट देखिएको हो ।

२०७९ चैत ९

तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेल निर्माणकार्य सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ) निर्माण कार्य सम्पन्न भई ‘ब्रेक थ्रु ’ भएको छ ।

२०७९ फागुन २८

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.